फेसबुकमा दिदी-बहिनीलाई बलात्कारको धम्की आएपछि प्रहरीमा उजुरी दिँदै कमेडियन सजन श्रेष्ठ
काठमाडौँ | कमेडियन सजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की आएपछि साइबर अपराध अन्तर्गत उजुरी दिने बताएका छन् । शनिबार कमेडियन अपूर्व क्षितिज सिंहको फेसबुक अकाउन्टमा भिडिओ राख्दै...