दुईवटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय
<p><b>मङ्सिर १२, काठमाडौँ । </b>निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । <br></p><p>रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान...