सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’
<p><b>लक्ष्मी भण्डारी | मङ्सिर १७, सुर्खेत |</b> छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न...