दार्चुलामा १७ मतदान केन्द्रको मतपेटिका पुग्न बाँकि, ३ केन्द्रबाट हेलिकप्टरबाट लिने तयारी
<p><b>लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला ।</b> प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएपछि सोमबार दिउँसोसम्म दार्चुलाका १ सय १२ मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगा ढुवानी भइसकेको छ । <br></p><p>मार्मा गाउँपालीका,...