मदन भण्डारीको सपना साकार हुने दिन आयो: दाहाल
<p><b>कात्तिक २८, चितवन । </b>नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । <br></p><p>चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको...