झापाका उम्मेदवारको यस्तो छ साझा प्रतिबद्धता
<p><b>मंसिर ४, भद्रपुर ।</b> झापामा सामाजिक कार्यमा क्रियाशील रहदै आएको संवाद समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको छ । <br></p><p>समूहले निर्वाचनलाई मर्यादित, भयरहित एवं विश्वसनीय बनाउन र...