मतदान गर्न ८ दिन बाँकि, मतदाता शिक्षा थाहा छैन मतदातालाई
<p><b>चिसाङ शेर्पा/मंसिर २, खोटाङ ।</b> सदरमुकाम भन्दा टाढाका पालिका तथा वडाहरुमा मंसिर महिनाको २ गते हुंदासम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा मतदाताहरु अलमलमा रहेका छन् । <br></p><p>निर्वाचनमा भोट लगाउने, पट्याउने, समानुपातिक,...