सम्मान स्वरुप वडा कार्यालय लफ्याङमा राखियो प्रधानपञ्चहरुको फोटो
<p>चिसाङ शेर्पा | मंसिर ६, खोटाङ | लफ्याङमा २०१८ सालदेखी २०५४ सालसम्मका प्रधानपञ्चहरुको फोटो, नामावली, ठेगाना र कार्य अवधि राखिएको छ । मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित वडा कार्यालयमा...