नवलपरासीका मतदातालाई काँग्रेस महामन्त्री डा. कोइरालाको यस्तो आग्रह
<p><b>कात्तिक १८, नवलपरासी (रासस) | </b>नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गराउन मतदातालाई आग्रह गर्नुभएको छ । <br></p><p>नवलपरासीको रजहरमा खानेपानी ट्यांकी मर्मत तथा सरसफाइका...