सिन्धुपाल्चोकमा ठुलो गौराती मेला शनिबारदेखि शुरु हुने
<p><b>राम केसी/कात्तिक १७, चौतारा ।</b> धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला शनिबारदेखि शुरु हुने भएको छ । <br></p><p>प्रत्येक कात्तिक पूर्णिमाको दिनदेखि शुरु भई तीन...