घुम्न आएकी मलेसियाली महिला मृत फेला
<p><b>मङ्सिर १, रसुवा ।</b> हिमालयन ट्रेकिंग एजेन्सी मार्फत रसुवा घुम्न आएकी एक मलेसियाली मृत फेला परेकी छिन् । <br></p><p>तीन हजार नौ सय मिको उचाइमा रहेको लाङ्टाङस्थित पानोरमा होटलमा मङ्गलबार बेलुका सुतेकी...