सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो
<p><b>असोज २३, काठमाडौँ । </b>राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । <br></p><p>पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका...