चितवनमा जेठपछि भित्रिएका तीनपाङ्ग्रे सवारीलाई निषेध
<p><b>भदौ २५, चितवन।</b> चितवनको भरतपुर महानगरपालिकाले यहाँको यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ । <br></p><p>वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको...