नयाँ जिवनको महशुस गर्दै शोभा, यसरी वित्छन् उनका दिनचार्य
<p><b> चिसाङ शेर्पा/भदौ २७, खोटाङ । </b>गत असार ९ गते मुटुको भल्व अपरेशन गरेका रुपाकोट मझुवागढी नगरपालिका नुनथलाका १३ हांवुका शोभा राईको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ । <br></p><p>शोभाको मुटुको एउटा भल्ब...