<p>असार ११, कञ्चनपुर | कञ्चनपुर जिल्लाका विभिन्न स्थानिहरु अहिले निर्वाचनमय भएका छन् । झण्डै २० वर्ष पछि हुन गइरहेको स्थानीय निर्वाचनमा कञ्चनपुरका स्थानीय वासिन्दा हर्षित भएका छन् । आफ्नो जित...