महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु
<p><b>असार २४, काठमाडौँ । </b>छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ । <br></p><p>जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी...