बुथबाट नियाल्दा स्थानीय निर्वाचन
<h4><b>प्रभात सुवेदी ।</b></h4><p>दुई दशकपछि सम्पन्न स्थानीय निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पाएर कार्यक्षेत्रमा त पुगियो तर निर्वाचनका दिनमा धेरै रमाइला र दुःखदायी प्रसङ्गहरु देखियो । तिनै प्रसङ्गहरुले मनमनै घोचिरह्यो । हाम्रो...