चट्याङबाट जोगिन यस्ता उपायहरु अपनाउनुस्
<p><img src="http://sajhasabal.com/uploads/posts/49ba35ce93936940945386930d03e0c41494659106.jpg" style="width: 840px;"><br></p><p>गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा चट्याङबाट बर्सेनी एक सय जनाको मृत्यु हुने गरेको छ । तर बर्सेनी मानिसको ज्यान लिने चट्याङबारे पनि हामी बिरलै मात्र चर्चा सुन्छौं। चट्याङबारे...