महादेव खोला खानेपानी जलाशय निर्माण सुरु
<p><b>माघ १०, भक्तपुर ।</b> भक्तपुर नगरपालिकालाई पर्याप्त खानेपानी पुर्याउन नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । <br></p><p>खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले बहुवार्षिक कार्यक्रमअन्तर्गत रु तीन...