नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको कर्मचारी मिलन केन्द्र नवलपरासीद्धारा बिदाई
<p><b>सरु शर्मा मंसिर ११, नवलपरासी । </b>नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिदाई गरीएको छ । कर्मचारी मिलन केन्द्र नवलपरासीले एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेको हो ।...