मोटरसाइकल दुर्घटनामा परि तेर्हथुम जिरिखिम्तीका एक युवाको मृत्यु
<p>प्रकाश धौलाकोटी | मङ्सिर १६, तेह्रथुम | कोशी राजमार्ग अन्तर्गत इटहरी खण्डको सेउती पुल नजिकै बुधबार मोटर साइकल दुर्घटना हुँदा म्याङलुङ्ग नगरपालिका–८, जिरिखिम्ती का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको मृत्यु...