<p><b>मङ्सिर १४, पर्वत ।</b> एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । <br></p><p>तीमध्ये सात पुरुष र आठ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने तीन जना छन् ।...