पसलै पिच्छे म्याद नाघेका उपभोग्य वस्तु
<p align="justify"><b>नरी बडु, </b><b>मंसिर </b><b>१६ </b><b>बैतडी ।</b><br>जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ । </p><p align="justify">एक महिना...