प्याराग्लाइडिङका सबै उडान सेवा बन्द
<p><b>कात्तिक २३, पोखरा ।</b> नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ । <br></p><p>गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु...