दाङमा दुई ओटा बस एकाआपसमा ठोक्किँदा दश यात्रु घाइते, ४ को अवस्था गम्भीर
<p><img src="http://sajhasabal.com/uploads/posts/9e7b8d6dcd8289d21cf2627533f03b0b1480061456.jpg" style="width: 800px;"><b><br></b></p><p><b>मङ्सिर १०, दाङ । </b>घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । <br></p><p>इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द...