न्यूनचापीय प्रभावले बदलीसँगै वर्षा
<p><img src="http://sajhasabal.com/uploads/posts/942a14cf398354ec0b5958e78d9d9ff81475652494.jpg" style="width: 25%; float: left;"><b>असोज १९, काठमाडौँ । </b>न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ । <br></p><p>मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य...