जुवाको खालबाटै खलंगामा ९ जना जुवाडे पक्राउ
<p>पंकज धामी | असोज २९, दार्चुला | शुक्रबार राती जुवाको खालबाटै दार्चुला सदरमुकाम खलंगामा ९ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>राती १० बजेतीर जुवा खेल्दै गर्दा दार्चुला बहुमुखी क्याम्पस...