काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने गएराति नै चितवन पुगेका छन् । रास्वपा जिल्ला सभापति...