बैशाख १०, नवलपरासी । यतिखेर तराई जिल्लामा अन्य ठाउँभन्दा बढी नै गर्मि हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । नवलपरासी लगायतका जिल्लाहरुमा गर्मि बढ्दै गएपछि स्थानियबासीहरुको दैनिकी कार्यमा समस्या...