बैशाख २१, सुरुङ्गा (सास) । कनकाई नगरमा पाठेघरको मुखको क्यान्सरका बिरामी भेटिएका छन् । कनकाई नगरपालिका वडा नं. १ को आयोजना तथा नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा १...