नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी
बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ । कमिटीको शनिबार सम्पन्न छैटौं गाउँ अधिवेशनले खरी-७ का देवेन्द्र अधिकारीलाई चयन...