असोज २१, तेह्रथुम /जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य दुई जना घाइते भएका छन् । घरमाथिबाट पहिरो खस्दा...