कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो
१९ फागुन, प्रज्वल पौडेल, रामेछाप । जिल्ला कृषि विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको...