दाङमा कर सप्ताह सुरु करमैत्री वातावरण सिर्जना गर्न व्यवसायीहरुको आग्रह
सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवस सप्ताहको सुरु गरेको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर बजारमा प्रभातफेरी...