६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईने
दलसिंह गिरी/ फागुन ४, कालिकोट । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन अनुसार कालिकोटमा पनि ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाँईको अध्यक्षतामा...