नवलपरासीमा
राष्ट्रपति बिद्या भण्डारी, केके भयो जनज्योति नमुना माबिको स्वर्ण महोत्सवमा ?
दयाराम आचार्य/मंसिर २६, नवलपरासी । देश निमार्णको आधार शिक्षा भएकाले गाउ ,समाज र देशको सामाजिक तथा आर्थिक बिकाशका निम्ति शिक्ष्ाँको बिस्तार हुन आवश्य रहेको राष्ट्रिपति बिद्यादेवि भण्डारीले बताउनु भयो ।...