आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री
<p><b>असोज १, काठमाडौँ । </b>भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।<br></p><p>आजतकका...