तेक्वान्दो खेलाडी पलेशा आज काठमाडौँ आउदै, नगरपरिक्रमा गराइने
<p><b>भदौ १९, काठमाडौँ । </b>परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ ।<br></p><p>पलेशा आज बिहान काठमाडौँ आउदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक...