अमेरिकामा मुना पाण्डेको हत्या: प्रहरीले पक्राउ गर्यो सिसीटिभीमा देखिएको पुरूषलाई
<p><b>भदौ १३, काठमाडौं ।</b> अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई पक्राउ गरेको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर...