ड्युटीमा खटिएका सहायक हवल्दारको निधन
<p><b>भदौ ९, सङ्खुवासभा । </b>‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।<br></p><p>मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई...