आयरल्यान्ड वोल्भ्सबिरुद्ध नेपाल ‘ए’ को कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चौथो विकेट
<p><b>चैत २३, काठमाडौँ | </b>दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा...