आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै
<p><b>चैत २२, काठमाडौँ | </b>इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।<br></p><p>अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/df9ded359e9febea3baefb2f125afb9a1712216570.jpg"...