मनाङेलाई भौतिक मन्त्रालय, सामाजिकको जिम्मेवारी जिसीलाई
<p><b>चैत ५, काठमाडौँ | </b>स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई...