‘आफन्तकोमा जान्छु’ भनेर हिँडेकी सुस्मिता पशुपतिको जंगलमा मृत फेला
<p><b>चैत २, काठमाडौँ | </b>कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिनजिकको जङ्गलमा मृत फेला परेकी छिन् । </p><p>गोरखनाथ मन्दिरमाथिको जंगलमा थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/bb677c270d6f6fba30c096f89f78bd981710491334.jpg" style="width:...