बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्
<p><b>माघ १५, मुम्बइ | </b>बलिउडका धेरै स्टारहरु आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । <br></p><p>कतिपय स्टारहरु आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै...