नेपालका ब्याट्सम्यान आसिफ र रोहित आईसीसी वरीयतामा हार्दिक पाण्डेयाभन्दा अगाडि
<p><b>पुष ४, काठमाडौँ | </b>आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका...