बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ
<p><b>पुस १, काठमाडौं |</b> प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।<br></p><p>प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले...