किर्ते कागज बनाएर विदेश पठाउने गिरोहका ३२ जना पक्राउ
<p><b>मङ्सिर २७, काठमाडौँ | </b>नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल...