कोरिया भाषा परीक्षा: २०२४ को कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले गरे विरोध
<p><b>मङ्सिर २५, काठमाडौँ | </b>कोरिया भाषा परीक्षा (ईपीएस) नेपालको २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।<br></p><p>२०२४ सुरू हुनु २० दिन बाँकी रहेको...