प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै, भोलि स्वदेश फर्किने
<p><b>असोज १२, मानसरोवर | </b>चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्...